Thursday, May 21, 2020

लिम्पियाधुरा र कालापानीको मुद्दा अन्तर्राष्ट्रियकरण भयो

Voice of Gulmi
नेपालले जारी गरेको नयाँ नक्साामाथि भारतले औपचारिक प्रतिक्रिया दिएसँगै कालापानी र लिम्पियाधुराको विषय अन्तर्राष्ट्रियकरण भएको छ ।
दुबै देशले कालापानीदेखि माथिल्लो भुभागमा आफ्नो दावी कायम गरेपछि यो विषय अब औपचारिकरुपमा नै स्थापित बनेको छ ।
यसअघि भारतले सीमा विवाद रहेको कुरा सिद्धान्ततः स्वीकार गरेपनि नेपालको औपचारिक अडान नहुँदा विवादित क्षेत्रमा भारतले आफुखुसी गर्दै आएको थियो ।
नेपाली पक्षले बिभिन्न औपचारिक मञ्चहरुमा लिम्पियाधुरा र कालापानीको विषय उठाएपनि सरकारी स्तरमा उक्त भूभाग नेपालको रहेको भन्दै कुटनीतिक प्रस्ताव भने पठाएको थिएन ।
भारतको कुटनीतिक बेइमानी
भारत र नेपालबीच संंयुक्त सीमा सर्भे टोलीले नेपाल भारत सीमा क्षेत्रको सर्भे गर्दै वैज्ञानिक आधारमा नयाँ नक्सांकनको जिम्मेवारी निर्वाह गर्दै आएका छन् । यसरी सर्भे गरेपछि विवादित क्षेत्रमा नक्सांकन नगर्ने र बाँकी क्षेत्रमा काम पुरा गर्ने सहमति दुबै पक्षबीच रहेको छ ।
यही आधारमा तत्कालिन प्रधानमन्त्री माधव नेपाल र प्रचण्डको पालामा भारतले विवादित क्षेत्रको विषयमा कुटनीतिक संवादमार्फत हल गर्ने र बाँकी सीमाको नक्सामा सहमति जनाउने औपचारिक प्रस्ताव राखेको थियो । भारतले कालापानी र सुस्ता क्षेत्रमा विवाद भएकोले यो विषय कुटनीतिक संवादमा राखेर बाँकी क्षेत्रको नक्सा सार्वजनिक गर्न दबाब दिएको थियो ।
तर तत्कालिन सरकारहरुले दक्षिणतर्फको पुरै सीमा समस्या समाधान नहुँदा सम्म कुनै पनि काम अघि नबढाउने भनेपछि यो विषय त्यत्तिकै थाती रहेको थियो ।
तर भारतले आफैले विवादित भनेको कालापानी र लिम्पियाधुरा क्षेत्रमा चीनसँग द्वीपक्षीय सम्झौता ग¥यो । यसले नेपाललाई चिढ्याउनु स्वभाविकै थियो ।
यतिमात्रै नभएर भारत र पाकिस्तानबीच जम्मु–कश्मीर क्षेत्रलाई लिएर तनाव चुलिएको बेला भारतले नयाँ नक्सा सार्वजनिक गर्यो । उक्त नक्सामा भारतले औपचारिकरुपमा नै विवादित भनेर आफैले स्वीकार गरेको लिम्पियाधुरा क्षेत्रलाई भारतीय भूमि देखायो । जबकि यो विषय कुटनीतिक वार्तामा राख्ने भारतकै प्रस्ताव थियो । एकातिर कुटनीतिक संवादको कुरा गर्ने अर्कोतर्फ नेपालले केही गर्न सक्दैन भन्ने हेपाहा मानसिकता बोकेर भारतले उक्त क्षेत्रलाई नक्सामा समावेश गर्ने कार्य गरेको थियो । यो भारतको बेइमानी थियो । यदि यो विषय संवादमार्फत हल गर्नुपर्ने साँचो आशय भारतको हुन्थ्यो भने भारतले न नक्सामा यो क्षेत्र राख्थ्यो न त त्यहाँ सडक नै उद्घाटन गथ्र्यो ।
सरकारको साहसिक निर्णय
तर इतिहासमा पहिलोपटक भारतलाई नेकपा सरकारले झडका दियो । भारतले नक्सा सार्वजनिक गरेपछि यो विषयमा राष्ट्रिय सहमति कायम गर्दै नेपाल सरकारले भारतलाई कुटनीतिक नोट पठायो । नेपालको इतिहासमा सीमा क्षेत्रमा अतिक्रमणको बिरोध गर्दै भारतसँग औपचारिक नोट पठाइएको यो पहिलो पटक थियो ।
नेपालले भारतीय नक्साप्रति असहमति जारी गर्दा समेत भारतले उक्त क्षेत्र आफ्नो भएको दावी गर्दै त्यहाँ सडक नै उद्घाटन गर्यो ।
यो सडक उद्घाटन गरेपछि नेपाललाई ठूलो दबाब परेको थियो ।
नेकपा र सरकारले लियो अग्रसरताः
लिम्पियाधुरा क्षेत्रलाई भारतले नक्सामा समावेश गरेपछि सरकारले कुटनीतिक नोट पठाए पनि नक्सा सार्वजनिक गर्न भने सकेको थिएन । नक्सा सार्वजनिक गर्नु त्यति चानचुने कुरा पनि थिएन । किनभने भारतले नेपालको नक्सा स्वीकार गर्न सक्ने कुनै सम्भावना थिएन । यो अवस्थामा भारतसँग सीमा विवादमा सोझो मुठभेड गर्नुपर्ने अवस्थामा नेपाल पुग्थ्यो । यदि भारतले लिपुलेखमा सडक उद्घाटन नगरेको भए सम्भवतः नेपालले यति छिटो नक्सा सार्वजनिक गर्ने साहस गर्दैनथ्यो होला । एभरेस्ट दैनिकबाट साभार

Wednesday, February 13, 2019

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

Voice of Gulmi,
सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने यस्तो छ :
१. फास्ट बुट अप्सन अन गर्नुहोस्
विन्डोज ८ पछिको संस्करणहरुमा फास्ट बुटको अप्सन राखिएको छ । यसका लागि विन्डोजको Control Panel खोल्नुहोस् । यस पछि Hardware and Sound (हार्डवेयर एण्ड साउण्ड) को Power Options (पावर अपसन्स)को मेनुको तल्लो भागमा “Change what power buttons do” भन्ने अप्सनमा क्लिक गर्नुहोस् । माथि पट्टी रहेको “Change settings that are currently unavailable” मा क्लिक गर्नुहोस् । यसपछि Shutdown Settings मा रहेको Turn on fast startup भन्ने अप्सनमा टिक लगाउनुहोस् र Save Changes मा क्लिक गर्नुहोस् ।
२. स्टार्ट अपका प्रोग्रामहरु बन्द गर्नुहोस्
स्टार्ट अपमा अटोमेटिक धेरै प्रोग्रामहरु एकै पटक खुल्नाले कम्प्युटर स्लो हुन जान्छ ।  स्टार्ट अपमा थोरै प्रोग्रामहरु खुल्ने बनाउनका लागि Task Manager टास्क म्यानेजर खोल्नुहोस् । टास्क म्यानेजर खोल्नका लागि Ctrl + Shift + Esc बटनहरु एकै पटक दबाउनुहोस् । टास्क म्यानेजर खुलेपछि त्यहाँको Startup ट्याबमा जानुहोस् । त्यहाँ सबैलाई एक एक गरि Disable गरिदिनुहोस् । यहाँ सबै Disable गरे पनि तपाईको कम्प्युटर चलाउदा भने केहि अफ्ट्यारो पर्दैन, तर कम्प्युटर निकै चाडो खुल्न चाहिँ सुरु गर्छ ।
३. हार्ड डिस्कको सट्टा एस् एस् डी इन्स्टल गर्नुहोस्
हार्डडिस्क भन्नले हाम्रो कम्प्युटरमा प्रयोग हुने डिस्कहरुलाई बुझिन्छ । यो निकै पुरानो प्रविधिमा आधारित रहेको छ भने  यिनीहरु नयाँ एस् एस् डी को तुलनामा निकै  स्लो हुन्छन् । कम्प्युटर फास्ट खुल्ने र चल्ने बनाउनका लागि हार्ड डिस्कलाई हटाएर एस् एस् डी इन्स्टल गर्न सकिन्छ । यिनीहरु हार्ड डिस्कको तुलनामा महँगा हुन्छन् तर एस् एस् डी को प्रयोग आयु, स्पिड र गुणस्तर भने हार्ड डिस्कको भन्दा निकै राम्रो हुन्छ । Source : Nagariknews

Tuesday, May 3, 2016

सानो उमेरमा संसार जीतेका तर मृत्युसँग हारेका नेपाली कलाकर्मी

Voice of Gulmi,
काठमाडौं, २० वैशाख । सानो उमेरमा संसार जीतेका तर मृत्युसँग हारेका नेपाली कलाकर्मी लोगगीतका चर्चित संकलक तथा पत्रकार सूर्यकुमार क्षत्रीको मृत्युले अहिले लोगगीतका पारखी शोकमा छन् । अल्पायुमै ब्रेन ट्युमरबाट पीडित बनेका क्षत्री , गएको १६ गते संसारबाट बिदा भए ।  डाली पलायो, सुन्तला फूल खेल्दै आयो, धानको सिरौला जस्ता गीतका संकलक, रचनाकार तथा पत्रकार क्षत्री झैँ अल्पायुमै मृत्युको शिकार बनेका सेलीब्रेटीहरु हुन्– श्रीकृष्ण श्रेष्ठ, आलोक नेम्बाङ, गायिका मंजु महतहरु । आफ्नै श्रीमती, तत्कालीन प्रेमीका स्वेता खड्कासँग खेलेको कोहीनुर नै उनी अभिनित अन्तिम चलचित्र बन्यो ।  म्युजिक भिडियो निर्देशनमा ख्याती कमाएका, सानो संसार जस्ता फिल्मका निर्देशन गरेका आलोकले पनि तन्नेरीमै संसार छाडे । पढ्यो पढ्यो पाठ हजुर सोह्र दुना आठ , यो गीत अझै चर्चामै छ । यसै गीतकी गायिका मंजुले भने संसार छाडिसकेकी छिन् ।  सूर्य कुमार क्षेत्री  सूय कुमार क्षेत्रीले एक संकलकको रुपमा परिचय बनाएका थिए । उनले दर्जनौ चर्चित लोकदोहोरी गितहरु संकलन गरेका छन् । उनले लेखेका डाली पलायो, सुन्तला फूल खेल्दै आयो, धानको सिरौला लगायतका गितहरु चर्चित छन् । त्यस्तै उनले गितसंगीतसँगै पत्रकारीतालाई पनि अघि बढाएका थिए ।  २०७१ मा ब्रेन ट्युमरको समस्या देखीए पछि सूर्यले नेपाल र भारतमा उपचार गराएका थिए । उपचारकै क्रममा उनी २०७३ बैशाख १६ गते संसारबाट बिदा भए । लामो समयदेखी उज्यालो ९० नेटवर्कमा कार्यरत क्षेत्री प्रेस युनीयनका सचिव समेत थिए । स्याङजा निवासी उनी पत्नी र एक नाबालक छोरासहित काठमाण्डौमा बस्दै आएका थिए ।  श्री कृष्ण श्रेष्ठ  बि सं २०४५ सालमा चलचित्र भूमरीबाट उनले नेपाली रजतपटमा पाईला राखेका थिए । उनी नायकको रुपमा भने नाता फिल्मबाट अघि बढेका थिए । उनले अभिनय गरेका प्राय चलचित्र ५१ र १०० दिन मनाउन सफल छन् । आफन्त , आफ्नो मान्छे, सुख दुख,ए मेरो हजुर,हामी तिन भाई, पाहुना, कहाँ भेटीएला , कोहीनुर उनका चर्चित फिल्महरु हुन् । सिने जगतमा उनलाई मिलनसार व्यत्तीको रुपमा चिनिन्थ्यो ।  श्री कृष्ण श्रेष्ठको निधन २०७२ साउन २४ गते भएको थियो । ४७ बर्षको उमेरमा २०७१ असार २३ गते विवाह गरेका श्रीले एक महिनामै श्वेतालाई छाडेर गएका थिए । विवाह गरेर हनीमुनका लागी सिम्ला पुगेका श्रीलाई त्यही बिरामले च्यापेपछि मुम्बईको गंगाराम हस्पीटलमा भर्ना गरिएको थियो । उनको निधनको कारण थियो निमोनीया । सुक्खा खोकीले ग्रसीत भएका उनको फोक्सोमा पानी पनि जमेको थियो ।  मन्जु महत  लोकगायिका मन्जु महतले पनि कम उमेरमा नै संसार छाडीन् । उनी २द्ध बर्षकी थिईन् । दुई सन्तानकी आमा मन्जुले सडक दुर्घटनामा परेर ज्यान गुमाएकी हुन् । उनको २०७० चैत १५ गते निधन भएको थियो । गित रेकर्डीङको लागी जमलको मालश्री स्टुडियो जाँदै गर्दा उनको दुर्घटना भएको थियो । उनी चढेको स्कुटरलाई दुईओटा माईक्रोले ठक्कर दिएका थिए ।  दुईटा माईक्रोले बिचमा च्यापेपछि उनका देब्रे खुट्टा, टाउको र छातीमा चोट लागेको थियो । दुर्घटना भएपछि उनी दुईदिन सम्म अस्पतालमा भर्ना भएकी थिईन् । स्टेज र लाईभ दोहोरीमा जमेकी मन्जुले पाँचओटा दोहारी एल्बम बजारमा ल्याएकी थिईन् । उनी गायनमा भन्दा धेरै मोडलिङमा जमेकी थिईन् । लगभग ३५ जती गितमा उनले अभिनय पनि गरेकी थिईन् । उनको सबैभन्दा चर्चित गित थियो पढ्यो पढ्यो पाठ हजुर सोह्र दुना आठ ।  आलोक नेम्वाङ  नेपाली चलचित्रमा चर्चित निर्देशक आलोक नेम्वाङले सोल्टीमोडस्थीत आफ्नै अपार्टमेन्डमा आत्महत्या गरेका थिए । २०७१ कार्तीक १९ गते अपार्टमेन्डटको तल्लो तलाको भर्याङमा झुण्डीएर उनले आत्महत्या गरेका थिए । उनी घरमा एक्लै बस्थे । उनको साथमा एक कुकुर र एक बिरालो मात्र थिए । अमेरीकामा पढेर आएपछि ईमेज च्यानलबाट काम थालेका थिए आलोकले । पहिलो पटक उनले लाखौ पटक मैले कोसीस गरे बोलको बाल गितको म्युजिक भिडीयोलाई निर्देशन गरेका थिए । यो गीतले निकै चर्चा र सफलता पाएको थियो । उनले निर्देशन गरेको अर्को चर्चित गित हो बसमा छैन मेरो मन ।  नेपाली म्युजिक भिडीयोको दुनीयामा आलोकको नाम भिडीयोमा रंगहरुको महत्व दिनेको रुपमा लिईन्छ । पहिलो पटक उनले नेपाली चलचित्र सानो संसार निर्देशन गरेका थिए । त्यसपछि उनले कोही मेरो चलचित्र निर्देशन गरे । यी दुवै चलचित्रले औसत व्यापार गरेपनि उनको कामको भने प्रशंसा भयो । उनको निधनभन्दा पहिले उनले अन्तीम चलचित्रको रुपमा अझै पनि निर्देशन गरेका थिए । जुन उनको निधन पछि रिलिज भएको थियो । आलोकलाई सेलिब्रेटी भित्र्याउने निर्देशकका रुपमा पनि चिनिन्छ । नेपालका स्थापित सेलिब्रेटीहरु नम्रता श्रेष्ठ , विनय श्रेष्ठ , कर्मा लगाएतलाई आलोकले नै चलचित्र सानो संसारबाट भित्र्याएका थिए । आलोकले ४१ बर्षको उमेरमा संसार छाडेका थिए ।  श्रीसा कार्की  सानै उमेरमा सफलता हात पारेकी थिईन् श्रीसाले । श्रीसा जम्मा २४ बर्षकी थिईन् जब उनले संसार छाडीन् । फिल्मी दुनीयामा उनको नाम निकै चर्चित थियो । अक्टोबर २००२ मा उनले आफ्नो नाङगो तस्वीर सार्वजनिक भएपछि आत्महत्या गरेकी थिईन् । उनले सुख दुख , बाचा बन्धन, सोल्टीनी, अंशबण्डा, आवारा लगायतका चर्चित फिल्महरुमा काम गरेकी थिईन् ।  नेहा पुन  मगर फिल्मकी अभिनेत्री हुन् नेहा पुन । उनले १९ बर्षको उमेरमा नचाहदा नचाहदै संसार छाडीन् । उनको हत्या भएको थियो । उनले मगर फिल्म गउला र युपामा अभिनय गरेकी थिईन् । उनी कामबाट फर्कदै गर्दा बलात्कारको सिकार भएकी थिईन् । प्रहरीको खोज अनुसार उनलाई शतीस खड्गीले बलात्कार पछि मारेको बताईएको थियो ।  जेसीका खड्का  नायिका जेसीका खड्काले २०७२ ,जेठ २९ गते आत्महत्या गरेकी थिईन् । आत्महत्या गर्नुभन्दा ६ बर्ष अघि उनी गायक प्रकाश ओझासँग एम एम एस काण्डमा मुछीएकी थिईन् । त्यसपछि पनि उनलाई पटक पटक अश्लील काम गरेको आरोप लाग्दै आएको थियो । नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेपछि उनी ज्योतीबाट जेसीका बनेकी थिईन् । उनले अभिनय गरेको फिल्म जंगल लभ, चर्चामा रह्यो । मेरो माया तिमीलाई, जंगल लभ, लक्की सेवेनउनले अभिनय गरेका चलचित्रहरु हुन् । स्रोत फर्सी नेटवर्क
काठमाडौं, २० वैशाख । सानो उमेरमा संसार जीतेका तर मृत्युसँग हारेका नेपाली कलाकर्मी लोगगीतका चर्चित संकलक तथा पत्रकार सूर्यकुमार क्षत्रीको मृत्युले अहिले लोगगीतका पारखी शोकमा छन् । अल्पायुमै ब्रेन ट्युमरबाट पीडित बनेका क्षत्री , गएको १६ गते संसारबाट बिदा भए ।
डाली पलायो, सुन्तला फूल खेल्दै आयो, धानको सिरौला जस्ता गीतका संकलक, रचनाकार तथा पत्रकार क्षत्री झैँ अल्पायुमै मृत्युको शिकार बनेका सेलीब्रेटीहरु हुन्– श्रीकृष्ण श्रेष्ठ, आलोक नेम्बाङ, गायिका मंजु महतहरु । आफ्नै श्रीमती, तत्कालीन प्रेमीका स्वेता खड्कासँग खेलेको कोहीनुर नै उनी अभिनित अन्तिम चलचित्र बन्यो ।
म्युजिक भिडियो निर्देशनमा ख्याती कमाएका, सानो संसार जस्ता फिल्मका निर्देशन गरेका आलोकले पनि तन्नेरीमै संसार छाडे । पढ्यो पढ्यो पाठ हजुर सोह्र दुना आठ , यो गीत अझै चर्चामै छ । यसै गीतकी गायिका मंजुले भने संसार छाडिसकेकी छिन् ।
सूर्य कुमार क्षेत्री
सूय कुमार क्षेत्रीले एक संकलकको रुपमा परिचय बनाएका थिए । उनले दर्जनौ चर्चित लोकदोहोरी गितहरु संकलन गरेका छन् । उनले लेखेका डाली पलायो, सुन्तला फूल खेल्दै आयो, धानको सिरौला लगायतका गितहरु चर्चित छन् । त्यस्तै उनले गितसंगीतसँगै पत्रकारीतालाई पनि अघि बढाएका थिए ।
२०७१ मा ब्रेन ट्युमरको समस्या देखीए पछि सूर्यले नेपाल र भारतमा उपचार गराएका थिए । उपचारकै क्रममा उनी २०७३ बैशाख १६ गते संसारबाट बिदा भए । लामो समयदेखी उज्यालो ९० नेटवर्कमा कार्यरत क्षेत्री प्रेस युनीयनका सचिव समेत थिए । स्याङजा निवासी उनी पत्नी र एक नाबालक छोरासहित काठमाण्डौमा बस्दै आएका थिए ।
श्री कृष्ण श्रेष्ठ
बि सं २०४५ सालमा चलचित्र भूमरीबाट उनले नेपाली रजतपटमा पाईला राखेका थिए । उनी नायकको रुपमा भने नाता फिल्मबाट अघि बढेका थिए । उनले अभिनय गरेका प्राय चलचित्र ५१ र १०० दिन मनाउन सफल छन् । आफन्त , आफ्नो मान्छे, सुख दुख,ए मेरो हजुर,हामी तिन भाई, पाहुना, कहाँ भेटीएला , कोहीनुर उनका चर्चित फिल्महरु हुन् । सिने जगतमा उनलाई मिलनसार व्यत्तीको रुपमा चिनिन्थ्यो ।
श्री कृष्ण श्रेष्ठको निधन २०७२ साउन २४ गते भएको थियो । ४७ बर्षको उमेरमा २०७१ असार २३ गते विवाह गरेका श्रीले एक महिनामै श्वेतालाई छाडेर गएका थिए । विवाह गरेर हनीमुनका लागी सिम्ला पुगेका श्रीलाई त्यही बिरामले च्यापेपछि मुम्बईको गंगाराम हस्पीटलमा भर्ना गरिएको थियो । उनको निधनको कारण थियो निमोनीया । सुक्खा खोकीले ग्रसीत भएका उनको फोक्सोमा पानी पनि जमेको थियो ।
मन्जु महत
लोकगायिका मन्जु महतले पनि कम उमेरमा नै संसार छाडीन् । उनी २द्ध बर्षकी थिईन् । दुई सन्तानकी आमा मन्जुले सडक दुर्घटनामा परेर ज्यान गुमाएकी हुन् । उनको २०७० चैत १५ गते निधन भएको थियो । गित रेकर्डीङको लागी जमलको मालश्री स्टुडियो जाँदै गर्दा उनको दुर्घटना भएको थियो । उनी चढेको स्कुटरलाई दुईओटा माईक्रोले ठक्कर दिएका थिए ।
दुईटा माईक्रोले बिचमा च्यापेपछि उनका देब्रे खुट्टा, टाउको र छातीमा चोट लागेको थियो । दुर्घटना भएपछि उनी दुईदिन सम्म अस्पतालमा भर्ना भएकी थिईन् । स्टेज र लाईभ दोहोरीमा जमेकी मन्जुले पाँचओटा दोहारी एल्बम बजारमा ल्याएकी थिईन् । उनी गायनमा भन्दा धेरै मोडलिङमा जमेकी थिईन् । लगभग ३५ जती गितमा उनले अभिनय पनि गरेकी थिईन् । उनको सबैभन्दा चर्चित गित थियो पढ्यो पढ्यो पाठ हजुर सोह्र दुना आठ ।
आलोक नेम्वाङ
नेपाली चलचित्रमा चर्चित निर्देशक आलोक नेम्वाङले सोल्टीमोडस्थीत आफ्नै अपार्टमेन्डमा आत्महत्या गरेका थिए । २०७१ कार्तीक १९ गते अपार्टमेन्डटको तल्लो तलाको भर्याङमा झुण्डीएर उनले आत्महत्या गरेका थिए । उनी घरमा एक्लै बस्थे । उनको साथमा एक कुकुर र एक बिरालो मात्र थिए । अमेरीकामा पढेर आएपछि ईमेज च्यानलबाट काम थालेका थिए आलोकले । पहिलो पटक उनले लाखौ पटक मैले कोसीस गरे बोलको बाल गितको म्युजिक भिडीयोलाई निर्देशन गरेका थिए । यो गीतले निकै चर्चा र सफलता पाएको थियो । उनले निर्देशन गरेको अर्को चर्चित गित हो बसमा छैन मेरो मन ।
नेपाली म्युजिक भिडीयोको दुनीयामा आलोकको नाम भिडीयोमा रंगहरुको महत्व दिनेको रुपमा लिईन्छ । पहिलो पटक उनले नेपाली चलचित्र सानो संसार निर्देशन गरेका थिए । त्यसपछि उनले कोही मेरो चलचित्र निर्देशन गरे । यी दुवै चलचित्रले औसत व्यापार गरेपनि उनको कामको भने प्रशंसा भयो । उनको निधनभन्दा पहिले उनले अन्तीम चलचित्रको रुपमा अझै पनि निर्देशन गरेका थिए । जुन उनको निधन पछि रिलिज भएको थियो । आलोकलाई सेलिब्रेटी भित्र्याउने निर्देशकका रुपमा पनि चिनिन्छ । नेपालका स्थापित सेलिब्रेटीहरु नम्रता श्रेष्ठ , विनय श्रेष्ठ , कर्मा लगाएतलाई आलोकले नै चलचित्र सानो संसारबाट भित्र्याएका थिए । आलोकले ४१ बर्षको उमेरमा संसार छाडेका थिए ।
श्रीसा कार्की
सानै उमेरमा सफलता हात पारेकी थिईन् श्रीसाले । श्रीसा जम्मा २४ बर्षकी थिईन् जब उनले संसार छाडीन् । फिल्मी दुनीयामा उनको नाम निकै चर्चित थियो । अक्टोबर २००२ मा उनले आफ्नो नाङगो तस्वीर सार्वजनिक भएपछि आत्महत्या गरेकी थिईन् । उनले सुख दुख , बाचा बन्धन, सोल्टीनी, अंशबण्डा, आवारा लगायतका चर्चित फिल्महरुमा काम गरेकी थिईन् ।
नेहा पुन
मगर फिल्मकी अभिनेत्री हुन् नेहा पुन । उनले १९ बर्षको उमेरमा नचाहदा नचाहदै संसार छाडीन् । उनको हत्या भएको थियो । उनले मगर फिल्म गउला र युपामा अभिनय गरेकी थिईन् । उनी कामबाट फर्कदै गर्दा बलात्कारको सिकार भएकी थिईन् । प्रहरीको खोज अनुसार उनलाई शतीस खड्गीले बलात्कार पछि मारेको बताईएको थियो ।
जेसीका खड्का
नायिका जेसीका खड्काले २०७२ ,जेठ २९ गते आत्महत्या गरेकी थिईन् । आत्महत्या गर्नुभन्दा ६ बर्ष अघि उनी गायक प्रकाश ओझासँग एम एम एस काण्डमा मुछीएकी थिईन् । त्यसपछि पनि उनलाई पटक पटक अश्लील काम गरेको आरोप लाग्दै आएको थियो । नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेपछि उनी ज्योतीबाट जेसीका बनेकी थिईन् । उनले अभिनय गरेको फिल्म जंगल लभ, चर्चामा रह्यो । मेरो माया तिमीलाई, जंगल लभ, लक्की सेवेनउनले अभिनय गरेका चलचित्रहरु हुन् । स्रोत फर्सी नेटवर्क
- See more at: http://www.lightnepal.com/14546#sthash.zxsqT6WG.dpuf

के बन्न खोज्दैछिन् अचर्ना पनेरु ? छेस्कोबाट पनि बाहिरियो उनको अर्धनग्न तस्विर

Voice of Gulmi,

मिडिया एनपी, काठमाडौं, २१ बैशाख । एक समय नेपाली फिल्म उद्योगमा एटियम, चपली हाईट जस्ता फिल्म बने जसमा नायिकालाई नङ्ग्याइयो । त्यसैको पछि लागेर अन्य फिल्मकर्मीहरुले पनि नायिकाका कपडा छोटा बनाउन प्रतिस्पर्धा गरे । फलस्वरुप नेपाली दर्शक र फिल्मबीचको दुरी निक्कै बढ्यो । यौनिकतामा बनाएका फिल्म चल्न चाडेपछि सिनेकर्मीहरुले फिल्ममा नयाँ विषयबस्तुको खोजी गर्न थाले । बिस्तारै नेपाली सिनेमा र दर्शकको दुरी घट्दै गएका बेला फेरि फिल्ममा स्त्रि नङ्ग्याउने क्रम सुरु भएको छ ।
कुनै बेला फिल्ममा कलाभन्दा शरीरका अंग बेचेका नायिकाहरु गुमनाम भएको यो समय फिल्ममा अंग प्रदर्शन गर्न आईपुुगेकी छिन् पोर्न स्टार बन्छुभन्दै हिडेकी अर्चना पनेरु । उनलाई निर्देशक राजुु गिरीले चलचित्र ‘जिस्म’मा अर्धनग्न रुपमा प्रस्तुत गरेसँगै उनको नाङ्गो शरीर ‘छेस्को’ बाट पनि उनको अर्धनग्न शरीर बाहिरिएको छ ।
सार्वजनिक फिल्मको पोस्टरमा अर्चनासँगै राजन कार्कीलाई बोल्ड अवतारमा देखाइएको छ । जेठ २१ बाट प्रदर्शनमा आउन लागेको फिल्मलाई यस.पी.मुभि मेकर र रिच इन्टेरटेन्मेन्नको संयुक्त पस्तुति निर्माण भएको यस चलचित्रमा सामान्य विषयलाई गहन रुपमा उठाएको बताइएको छ । छेस्को सानो सिन्को भएपनि यसले खुट्टामा बिझाउने घाउ त्यसलाई मात्र थाहा हुने सन्देश दिने निर्माणपक्षको दावी छ । यस चलचित्रलाई सुरेश थापाले निर्देशन गरेका हुन् ।
दुर्गा बिष्टको प्रस्तुती रहेको यस चलचित्रमा अर्चना र राजनका अलावा करण श्रेष्ठ ‘क्रेजी’को पनि मुख्य अभिनय छ । सुरज प्रधान निर्माण र सह–निर्माता शंकर कार्की रहेको ‘छेस्को’ देश–विदेशमा एकसाथ रिलिज हुने चलचित्रका वितरक एफ.डी कम्पनी र करण श्रेष्ठले जनाएका छन् ।

Friday, February 26, 2016

फेर्री अर्को बिमान दुर्घटना दुबै पाइलटको ज्यान गयो

Voice of Gulmi,१४ फागुन,

कालीकोटको चिल्खायामा काष्ठमण्डप एयरलाइन्सको नाइन एन एजेबी टुइनअटर विमान आकस्मिक अवतरणका क्रममा ज्यान गुमाउने दुवैजना विमानका चालक रहेको पुष्टि भएको छ । बाँकी ९ जना यात्रु घाइते भएका छन् ।
नेपाल नागरिक उड्ययन प्राधिकरण क्षेत्रीय कार्यालय सुर्खेतका प्रमुख भुपेन्द्र भट्टका अनुसार विमानका चालक दिनेश न्यौपाने र सहचालक सन्तोष रानाको ज्यान गएको हो । घाइते भएकामध्ये एकजनाको अवस्था गम्भीर रहेको पनि उहाँले जानकारी दिनुभयो ।
घटनास्थलमा अहिलेसम्म उद्धारकर्मीको टोली पुगेको छैन । काष्ठमण्डप एयरलाइन्सले उद्धारका लागि पोखराबाट एयर डाइनेष्टिको विमान घटनास्थलतर्फ पठाइसकिएको जानकारी दिएको छ । काठमाडौबाट पनि हेलिकोप्टर पठाउने तयारी भइरहेको एयरलाइन्सले जनाएको छ । घटनास्थलमा कालीकोटबाट डिएसपी किसनसिंह बुढाल नेतृत्वको टोली तथा नेपाली सेनाको टोलीपनि परिचालन गरिएको छ ।

Sunday, February 21, 2016

कांग्रेस गुल्मीको सभापतिमा श्रेष्ठ निर्वाचित ।

Voice of Gulmi,

 गुल्मी फागुन ९ । नेपाली कांग्रेस गुल्मीको सभापतिमा भुवन प्रसाद श्रेष्ठ निर्बाचित भएका छन् । दोस्रो चरणमा भएको चुनावबाट उनले प्रतिस्पर्धी शालिकराम पन्थीलाई दुई सय ५९ मतले पराजित गरे । शनिबार भएको पहिलो चरणको निर्बाचनमा कुनैपनि उम्मेदवारले ५० प्रतिशत मत नल्याएपछि सभापतिको निर्बाचन आइतबार बिहान भएको थियो ।
सचिवमा खिलध्वज पन्थी निर्बाचित भएका छन् । उनले प्रतिस्पर्धी महेन्द्र भण्डारीलाई फराकीलो मत अन्तरले हराए । कोषाध्यक्षमा हरिबहादुर खत्री निर्बाचित भएका छन् । त्यस्तै सदस्यहरुमा क्षेत्र नम्बर एकबाट गोपाल प्रसाद पाण्डे, धिरेन्द्र केसी, गोपाल प्रसाद श्रेष्ठ, करुणा खरेल, सीता बलाल, श्रीप्रसाद थापा र पूर्णबहादुर सार्की निर्बाचित भएका छन् । क्षेत्र नम्बर दुईबाट थम्मन केसी, अनन्त पौडेल, अमृता देबि कुँवर, कल्पना घिमिरे, प्रकाश भलामी, कौरव खत्री र झबिन्द्र विक निर्बाचित भएका छन् । क्षेत्र नम्बर तीनबाट काँशीबहादुर बोहोरा, नविन जिसी, अनिसा अर्याल, सुशिला भुसाल, गोपालबहादुर थापा मगर र हरिकृष्ण विक निर्बाचित भएका छन् ।

काठमाडौंको महाराजगञ्जमा भयानक दुर्घटना, दुई विद्यार्थीको मृत्यु

Voice of Gulmi,
 काठमाडौं, ९ फागुन ।

 राजधानीको महाराजगञ्जमा भयानक सडक दुर्घटना भएको छ ।  दुर्घटनामा परी दुई विद्यार्थीको घटनास्थलमै ज्यान गएको छ भने केही पैदलयात्री घाइते भएका छन् । महाराजगञ्ज प्रहरी वृत्तका अनुसार विद्या संस्कार स्कुल थापागाँउको स्कुल बसले किचेर महाराजंगञ्जमा दुई जना एमडी पढ्दै गरेका विद्यार्थीको मृत्यु भएको हो ।  विद्यार्थी छोड्न गएको विद्या संस्कार स्कुलको बसले कान्ति वाल अस्पताल र त्रिवी शिक्षण अस्पतालको पछाडीको ओरालोमा अनियन्त्रित भएर सडकमा हिडिरहेका यात्रुलाई ठक्कर दिएको थियो । ठक्करबाट एमडी अध्ययन गर्दै गरेका प्युठान घर भएका सञ्जिव सुवेदी र भारत विहार घर भएका सति आनन्दको घटनास्थलमै मृत्यु भएको हो । घटनामा अन्य केहि बटुवा पनि घाइते भएका छन् ।  मृतक दुवैजना त्रिवी शिक्षण अस्पतालमा मेडिकल साइन्सका विद्यार्थी थिए । उनीहरुको शवलाई पोष्टमार्टमका लागि त्रिवी शिक्षण अस्पतालमै राखिएको छ । स्कुल बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप कारवाही अगाडि बढाएको छ ।
काठमाडौं, ९ फागुन । राजधानीको महाराजगञ्जमा भयानक सडक दुर्घटना भएको छ ।
दुर्घटनामा परी दुई विद्यार्थीको घटनास्थलमै ज्यान गएको छ भने केही पैदलयात्री घाइते भएका छन् । महाराजगञ्ज प्रहरी वृत्तका अनुसार विद्या संस्कार स्कुल थापागाँउको स्कुल बसले किचेर महाराजंगञ्जमा दुई जना एमडी पढ्दै गरेका विद्यार्थीको मृत्यु भएको हो ।
विद्यार्थी छोड्न गएको विद्या संस्कार स्कुलको बसले कान्ति वाल अस्पताल र त्रिवी शिक्षण अस्पतालको पछाडीको ओरालोमा अनियन्त्रित भएर सडकमा हिडिरहेका यात्रुलाई ठक्कर दिएको थियो । ठक्करबाट एमडी अध्ययन गर्दै गरेका प्युठान घर भएका सञ्जिव सुवेदी र भारत विहार घर भएका सति आनन्दको घटनास्थलमै मृत्यु भएको हो । घटनामा अन्य केहि बटुवा पनि घाइते भएका छन् ।
मृतक दुवैजना त्रिवी शिक्षण अस्पतालमा मेडिकल साइन्सका विद्यार्थी थिए । उनीहरुको शवलाई पोष्टमार्टमका लागि त्रिवी शिक्षण अस्पतालमै राखिएको छ । स्कुल बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप कारवाही अगाडि बढाएको छ ।
- See more at: http://dainiknepal.com/2016/128104.html#sthash.F9OuLYVN.dpuf

Friday, February 19, 2016

भारत भ्रमणः राजकीय सम्मान पाउने ओली नेपालका दोस्रो प्रधानमन्त्री

Voice of Gulmi,
 प्रकाश सिलवाल काठमाडौँ, फागुन ।
नेपालको इतिहासमै छिमेकी भारतको राजकीय भ्रमण गर्ने दोस्रो कार्यकारी प्रमुखका रुपमा प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार नयाँ दिल्ली प्रस्थान गर्दै हुनुहुन्छ ।  आपसी मित्रतालाई पूर्ववत् अवस्थामा फर्काई अझ मजबुत बनाउने मुख्य लक्ष्यका साथ ४६ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री पाँचदिने भारत भ्रमणमा जान लाग्नुभएको हो । यसअघि विसं २०४६ को राजनीतिक परिवर्तनपछि विसं २०४७मा गठित सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई राजकीय भ्रमणको सम्मान दिइएको थियो भने अब लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरिएको नयाँ संविधान जारीपछिको नयाँ सरकारका प्रधानमन्त्री ओलीलाई सोही प्रकारको सम्मान दिन लागिएको हो । भ्रमणका क्रममा प्रधानमन्त्री ओली भारतीय राष्ट्रपति प्रवण मुखर्जीको आतिथ्यतामा राष्ट्रपति निवास सप्रु भवनमा रहनु हुनेछ ।  भारतीय राष्ट्रपति मुखर्जीबाट प्रधानमन्त्री ओलीलाई सो भवनमा रहन औपचारिक पत्रसमेत आइसकेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा यही फागुन ७ देखि १२ गतेसम्म प्रधानमन्त्रीले भारतको राजकीय भ्रमण गर्नु लाग्नुभएको हो ।  प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमालका अनुसार भारतले नेपालका नयाँ संविधान जारी भएको, लामो समयको द्वन्द्व सकिएको नयाँ अवस्थाको सरकार प्रमुखलाई ०४६ पछिको प्रजातन्त्र पुनःस्थापनापछिको अवस्थाको सरकार प्रमुखलाई सरहको सम्मान दिइएको हो । परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी पनि राजकीय सम्मान कुनै मुलुकका राष्ट्राध्यक्षलाई दिने सरहको भ्रमण भएको बताउनुहुन्छ ।  मुख्य सल्लाहकार रिमालले दुई देशबीचको ऐतिहासिक सम्बन्धमा मित्रता नै सबथोक भएकाले सम्बन्धमा देखिएको केही द्विविधालाई स्पष्ट पार्ने र द्विपक्षीय विकासबारे भ्रमणका समयमा छलफल हुने बताउनुभयो । उहाँले विगतमा सहमति भएका परियोजना र पूरा हुन बाँकी कार्य (जस्तो हुलाकी राजमार्ग) बारे पनि छलफल हुने जानकारी दिनुभयो ।  भारतले नेपालको भूकम्पपछिको पुनःनिर्माणका लागि दिने घोषणा भएको रु एक अर्ब अनुदानबारेमा पनि कुराकानी हुनेछ । रिमालले भन्नुभयो– “हामी कुनै बजारमा जाँदा किनबेल गर्ने सूची (सपिङ लिस्ट) बोके झैँ यो यो माग पूरा गरियोस् भन्दैनौँ, मित्रतापूर्ण सम्बन्धको नवीकरण नै मुख्य चासो हुनेछ ।”  प्रधानमन्त्री ओलीले पनि सम्बन्धमा देखिएका असहजतालाई पूर्ववत् अवस्थामा फर्काई अझ मजबुत बनाएर द्विपक्षीय बहुआयामिक सम्बन्धलाई सबल बनाउने आधार तय गर्ने भ्रमणको उद्देश्य रहेको बताउनुभएको छ ।  पञ्चेश्वर आयोजनाबारे छलफल सचिव वैरागीले सम्बन्धको चिसोपना अन्त्य, भारतको सहुलियत ऋणको उपयोग, व्यापार र पारवहन, विज्ञान, प्रविधि, स्वास्थ्य र पुनःनिर्माण, सामाजिक र सांस्कृतिक सहयोग आदान, पञ्चेश्वर आयोजनाको शीघ्र सञ्चालन आदिबारे छलफल हुने जानकारी दिनुभयो ।  प्रधानमन्त्री ओलीसँगै उहाँकी धर्मपत्नी राधिकाका सार्थ उपप्रधानमन्त्री कमल थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री शक्तिबहादुर बस्नेत र प्रधानमन्त्रीका मुख्य सल्लाहकार रिमाल हुनुहुनेछ । यसैगरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, व्यवस्थापिका–संसद्का विभिन्न पार्टीका सदस्य, मुख्य सचिव डा सोमलाल सुवेदी र सम्बन्धित सचिव तथा विभिन्न मन्त्रालयका उच्चपदस्थ अधिकारी, सञ्चारकर्मी तथा व्यापारिक समुदायका प्रतिनिधि पनि भ्रमण दलमा रहनुहुनेछ । नेपाल र भारतस्थित नेपाली दूतावासबाट गरी भ्रमण दलमा कुल ५२ जना रहनुहुनेछ ।  प्रधानमन्त्री ओली फागुन ७ गते भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले ६६आँै राष्ट्रिय प्रजातन्त्र दिवसका उपलक्ष्यमा आयोजना गर्ने स्वागत कार्यक्रममा सरिक हुनुहुनेछ । भ्रमण कार्यक्रमानुसार प्रधानमन्त्री ओली फागुन ८ गते राष्ट्रपति भवनमा हुने विशेष स्वागत समारोहमा सरिक हुनुहुनेछ र उहाँले सेनाको सलामीको निरीक्षण गर्नुहुनेछ । त्यसपछि उहाँले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगी श्रद्धाञ्जलि अर्पण गर्नुहुनेछ ।  सोही दिन प्रधानमन्त्री ओलीले हैदराबाद भवनमा भारतीय प्रधानमन्त्रीसँग आपसी हितका विषयमा औपचारिक बैठक गर्नुहुनेछ । नयाँ दिल्लीमा रहँदा प्रधानमन्त्री ओलीले भारतका राष्ट्रपति मुखर्जी र उपराष्ट्रपति मोहम्मद हमिद अन्सारीसँग भेटवार्ता गर्नुहुनेछ ।  यस्तै उहाँले भारतीय विश्व सम्बन्ध परिषद्का साथसाथै भारतीय व्यापारिक समुदायको एक कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ । उहाँ प्रमुख भारतीय सञ्चारमाध्यम र नेपाली समुदायसँगको एउटा अन्तक्र्रिया कार्यक्रममा पनि सहभागी हुनुहुनेछ । प्रधानमन्त्री ओलीले उत्तराखण्डको तेहरी जलस्रोत परियोजनाको पनि निरीक्षण गर्नाका साथै गुजरातको भुज पुगेर त्यहाँ भूकम्पपछि थालिएको पुनःनिर्माणका कार्यबारे जानकारी लिनुुहुनेछ । रासस
422248-kp-oli-reuters
– प्रकाश सिलवाल
काठमाडौँ, ६ फागुन । नेपालको इतिहासमै छिमेकी भारतको राजकीय भ्रमण गर्ने दोस्रो कार्यकारी प्रमुखका रुपमा प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार नयाँ दिल्ली प्रस्थान गर्दै हुनुहुन्छ ।
आपसी मित्रतालाई पूर्ववत् अवस्थामा फर्काई अझ मजबुत बनाउने मुख्य लक्ष्यका साथ ४६ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री पाँचदिने भारत भ्रमणमा जान लाग्नुभएको हो । यसअघि विसं २०४६ को राजनीतिक परिवर्तनपछि विसं २०४७मा गठित सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई राजकीय भ्रमणको सम्मान दिइएको थियो भने अब लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरिएको नयाँ संविधान जारीपछिको नयाँ सरकारका प्रधानमन्त्री ओलीलाई सोही प्रकारको सम्मान दिन लागिएको हो । भ्रमणका क्रममा प्रधानमन्त्री ओली भारतीय राष्ट्रपति प्रवण मुखर्जीको आतिथ्यतामा राष्ट्रपति निवास सप्रु भवनमा रहनु हुनेछ ।
भारतीय राष्ट्रपति मुखर्जीबाट प्रधानमन्त्री ओलीलाई सो भवनमा रहन औपचारिक पत्रसमेत आइसकेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा यही फागुन ७ देखि १२ गतेसम्म प्रधानमन्त्रीले भारतको राजकीय भ्रमण गर्नु लाग्नुभएको हो ।
प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमालका अनुसार भारतले नेपालका नयाँ संविधान जारी भएको, लामो समयको द्वन्द्व सकिएको नयाँ अवस्थाको सरकार प्रमुखलाई ०४६ पछिको प्रजातन्त्र पुनःस्थापनापछिको अवस्थाको सरकार प्रमुखलाई सरहको सम्मान दिइएको हो । परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी पनि राजकीय सम्मान कुनै मुलुकका राष्ट्राध्यक्षलाई दिने सरहको भ्रमण भएको बताउनुहुन्छ ।
मुख्य सल्लाहकार रिमालले दुई देशबीचको ऐतिहासिक सम्बन्धमा मित्रता नै सबथोक भएकाले सम्बन्धमा देखिएको केही द्विविधालाई स्पष्ट पार्ने र द्विपक्षीय विकासबारे भ्रमणका समयमा छलफल हुने बताउनुभयो । उहाँले विगतमा सहमति भएका परियोजना र पूरा हुन बाँकी कार्य (जस्तो हुलाकी राजमार्ग) बारे पनि छलफल हुने जानकारी दिनुभयो ।
भारतले नेपालको भूकम्पपछिको पुनःनिर्माणका लागि दिने घोषणा भएको रु एक अर्ब अनुदानबारेमा पनि कुराकानी हुनेछ । रिमालले भन्नुभयो– “हामी कुनै बजारमा जाँदा किनबेल गर्ने सूची (सपिङ लिस्ट) बोके झैँ यो यो माग पूरा गरियोस् भन्दैनौँ, मित्रतापूर्ण सम्बन्धको नवीकरण नै मुख्य चासो हुनेछ ।”
प्रधानमन्त्री ओलीले पनि सम्बन्धमा देखिएका असहजतालाई पूर्ववत् अवस्थामा फर्काई अझ मजबुत बनाएर द्विपक्षीय बहुआयामिक सम्बन्धलाई सबल बनाउने आधार तय गर्ने भ्रमणको उद्देश्य रहेको बताउनुभएको छ ।
पञ्चेश्वर आयोजनाबारे छलफल
सचिव वैरागीले सम्बन्धको चिसोपना अन्त्य, भारतको सहुलियत ऋणको उपयोग, व्यापार र पारवहन, विज्ञान, प्रविधि, स्वास्थ्य र पुनःनिर्माण, सामाजिक र सांस्कृतिक सहयोग आदान, पञ्चेश्वर आयोजनाको शीघ्र सञ्चालन आदिबारे छलफल हुने जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीसँगै उहाँकी धर्मपत्नी राधिकाका सार्थ उपप्रधानमन्त्री कमल थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री शक्तिबहादुर बस्नेत र प्रधानमन्त्रीका मुख्य सल्लाहकार रिमाल हुनुहुनेछ । यसैगरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, व्यवस्थापिका–संसद्का विभिन्न पार्टीका सदस्य, मुख्य सचिव डा सोमलाल सुवेदी र सम्बन्धित सचिव तथा विभिन्न मन्त्रालयका उच्चपदस्थ अधिकारी, सञ्चारकर्मी तथा व्यापारिक समुदायका प्रतिनिधि पनि भ्रमण दलमा रहनुहुनेछ । नेपाल र भारतस्थित नेपाली दूतावासबाट गरी भ्रमण दलमा कुल ५२ जना रहनुहुनेछ ।
प्रधानमन्त्री ओली फागुन ७ गते भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले ६६आँै राष्ट्रिय प्रजातन्त्र दिवसका उपलक्ष्यमा आयोजना गर्ने स्वागत कार्यक्रममा सरिक हुनुहुनेछ । भ्रमण कार्यक्रमानुसार प्रधानमन्त्री ओली फागुन ८ गते राष्ट्रपति भवनमा हुने विशेष स्वागत समारोहमा सरिक हुनुहुनेछ र उहाँले सेनाको सलामीको निरीक्षण गर्नुहुनेछ । त्यसपछि उहाँले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगी श्रद्धाञ्जलि अर्पण गर्नुहुनेछ ।
सोही दिन प्रधानमन्त्री ओलीले हैदराबाद भवनमा भारतीय प्रधानमन्त्रीसँग आपसी हितका विषयमा औपचारिक बैठक गर्नुहुनेछ । नयाँ दिल्लीमा रहँदा प्रधानमन्त्री ओलीले भारतका राष्ट्रपति मुखर्जी र उपराष्ट्रपति मोहम्मद हमिद अन्सारीसँग भेटवार्ता गर्नुहुनेछ ।
यस्तै उहाँले भारतीय विश्व सम्बन्ध परिषद्का साथसाथै भारतीय व्यापारिक समुदायको एक कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ । उहाँ प्रमुख भारतीय सञ्चारमाध्यम र नेपाली समुदायसँगको एउटा अन्तक्र्रिया कार्यक्रममा पनि सहभागी हुनुहुनेछ । प्रधानमन्त्री ओलीले उत्तराखण्डको तेहरी जलस्रोत परियोजनाको पनि निरीक्षण गर्नाका साथै गुजरातको भुज पुगेर त्यहाँ भूकम्पपछि थालिएको पुनःनिर्माणका कार्यबारे जानकारी लिनुुहुनेछ । रासस
- See more at: http://dainiknepal.com/2016/127375.html#sthash.q17EE2iq.httU2PYj.dpuf

गुल्मीमा बादरको आक्रमणमा परि एक वृद्ध घाइते

Voice of Gulmi,

अनिल खत्री गुल्मी फागुन  ।
गुल्मी अमर अर्बाथोक ३ रानाटोला निवासी एक एकल महिला बादरको आक्रमणमा परि गम्भीर घाइते भएकी छन । बिहान साझ हातमुख जोर्न पनि अरुको भर पर्नु पर्ने ७१ वर्षिय वृद्ध सुमित्रा रानालाइ आफ्नै घर बसिरहेको बेला बिहान एक हुल बादरले आक्रमण गरि गम्भीर घाइते बनाएको छ । DSCN6151
उनले आफ्नो श्रीमान नरबहादुरको केही दिन अगाडि मृत्यु भए पछि काज किरिया गर्न समेत नसकेपछि स्थानियहरुको आर्थिक सहयोगमा काज किरिया उम्क्याउन सफल भएकी थिइन ।
बृद्ध महिला एकातर्फ कानले नसुन्ने रोग र दमरोगले पीडित वृद्ध महिलाका छोराछोरी छैनन् । बादरको आक्रमणमा परि घाइते भएकी महिलालाई स्थानियहरु आर्थिक संकलन गरेर जिल्ला अस्पताल गुल्मीमा उपचारका लागी ल्याएको स्थानिय स्वास्थ्य कर्मी रामकृष्ण कँडेलले बताए ।
बाँदरको आतंकबाट उनको दाइने हात र ढाडमा गम्भीर चोट लागेको बताइएको छ । बिहान साझ छाक टार्न समेत अरुको भर पर्नु पर्ने पीडित रानाको उपचारमा आर्थिक समस्या भएको स्थानिय स्वास्थ्य कर्मी कँडेलले बताए

गुल्मी जिल्लाको पहिलो रेडियो, रेडियो रेसुङ्गा १०६.२ मेघाहर्ज आज देखि नवौ वर्षमा प्रवेश

Voice of Gulmi,
 गुल्मी, फागुन ७ ।
गुल्मी जिल्लाको पहिलो रेडियो स्टेशन रेडियो रेसुङ्गा १०६.२ मेघाहर्ज आज देखि नौँ वर्षमा प्रवेश गरेको छ । २०६४ फागुन ७ गते गुल्मी गुल्मी जिल्लामा पहिलो रेडियो स्टेशनको रुपमा स्थापना भएको रेडियो रेसुङ्गाले सफलतम आठौ औँ वर्ष पारगरि नवौं वर्षमा प्रवेश गरेको हो

“गाउँ देखि शहर सम्म पहाडदेखि तराई सम्म शान्ति र समान्ताको प्रतिक“ नारा बोकी २०६४ साल फागुन ७ गते प्रजातन्त्र दिवसको अवशर पारेर स्थापना भएको रेडियोले आम नागरिकको सुचना , र अधिकारको प्रत्याभुती गराउदैँ सुचना ,शिक्षा संञ्चार र मनोरञ्जन प्रदान गर्ने , नेपाली कला साहित्य सिर्जना र संस्कृतिको संरक्षण गर्ने , शान्ति र समान्तामुलक समाजको निर्माणमा सहयोग जुटाउने , सामाजिक विकृति विषङगति विरुद्ध चेतना जगाउने लगायतका विभिन्न उद्देश्यल राखि स्थापना भएको रेडियोले लुम्बिनी , गण्डकी, धौवलागिरि लगाउतका अञ्चलका लाखौँ स्रोताको मन जित्न सफल भएको छ ।
गुल्मी जिल्लाको सदरमुकाम तम्घास स्थीत नयाँ बजारमा स्टुडियो रहेको रेडियोले समुद्रि सतहबाट २ हजार मिटर उचाईमा रहेको अर्जुनडाडाँ स्थीत आफ्नै टावर बाट आफ्नो प्रशारण गदै आएको छ । रेडियो रेसुङ्गा निजि क्षेत्रबाट कम्पनि ऐना अन्तर्गत सञ्चालन भएपनि रेडियोले सामुदायिक रेडियो सरह आफ्ना समचार र विषय वस्तुलाई स्थान दिदैँँ आएको छ । गुल्मी जिल्लाका व्यवसायी, वुद्धिजिवि र संञ्चारकर्मीको संयुक्त पहलमा ५० जना महानुभावहरुको यस रेडियोमा लगानि रहेको छ ।
रेडियोले मुख्यतः आफ्नो गाउँ ठाउँ र समाजमा रहेका समुदायको आवश्यकतालाई मध्यनजरमा राख्दै आफ्ना कार्यक्रमहरु र व्यवस्थापनलाई सञ्चालन गदै आएको छ । यस रेडियोले प्रसारण गर्ने हरेक कार्यक्रमहरु सबै क्षेत्र र समुदायलाई लक्षित गरि तयार गर्ने गरेको छ । यसले संञ्चार ,विकास र चेतनाले पछाडि गरेका क्षेत्रका समुदायहरुलाई पहिलो प्राववथमिकतामा राखेर आफ्नो कार्यक्रमहरु उत्पादन र प्रशारण समेत गदै आएको छ ।
भोलि नवौँ वर्षमा प्रवेशको अवसरमा रेडियोले विभिन्न कार्यक्रमसँगै आठौँ वार्षिकोत्सव मनाउँदै छ ।जलपान कार्यक्रम,शुभकामना आदानप्रदान , रेडियोलाई आगामि दिनमा अझ गुणस्तरिय बनाउन शेयर सदस्य महानुभावहरुसँग छलफल तथा अन्तरक्रिया ,स्रोता प्रतिक्रिया लगायतका कार्यक्रम गर्ने रेडियो सञ्चालक समितिका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिनु भएको छ ।
उहाँले रेडियोलाई आगामि दिनमा अझ प्रभावकारी ढङ्गले सञ्चालनका लागि केन्द्रित रहेर वार्षिकोत्सव कार्यक्रम गरिने जानकारी दिनुभएको छ ।रेडियो आगामि दिनमा नागरिकको सुचनाको अधिकारको प्रत्याभुति गराउन शिक्ष संञ्चार रमनोरञ्जन प्रदानगर्ने खालका विभिन्न प्रस्तुतिहरु को साथमा अगाडि बढ्ने स्टेशन म्यानेजर अनिता खत्रिले बताउनुभएको छ ।