Voice of Gulmi,
उदयपुर, माघ ५ – यहाँको मुर्कुची-भुट्टार सडक खण्डमा जन्ती बोकेको जीप दुर्घटनामा पर्दा एक किशोरीको घट्नास्थलमै मृत्यु भएको छ। बिहान पौने ७ बजे भएको दुर्घटनामा १० घाइतेमध्ये तीनजनाको स्थिति गम्भीर रहेको छ। बेहुला कूलबहादुर थापा भने कुशल रहेको अस्थायी प्रहरी चौकी सुकौराले जनाएको छ।त्रियुगा नगरपालिका ११ लालपत्ता पात्लेबासबाट भुट्टारतर्फ जाँदै गरेको को १ च ६६४९ नं. को बोलेरो जीप दुर्घटनामा पर्दा त्रिनपा १४ की १४ वर्षीया निशा बानियाको मृत्यु भएको प्रत्यक्षदर्शी स्थानीय मोहन बुर्जामगरले बताए। जन्ती सवार जीप मुर्कुचीदेखि ९ किलोमिटर माथि रौता ९ स्थित कोल्बोटेको गेरगेरे भीरमा चिप्लेर सडकबाट तल खसेको हो।
दुर्घट्नामा परी घाइते हुनेमा जन्तीहरु त्रिनपा ११ कै अश्विन कार्की, त्रिलोचन कार्की, उमा थापा, रामकुमार साह, मनोज कार्की, तिलक कार्की, राम कार्की, गणेश कार्की, अमर कार्की र चालक तेजु आलेमगर छन्। मृत्यु र घाइते हुनेहरु जीपभित्र सवार रहेको बुझिएको छ। २२ जना जन्ती सवार उक्त जीपमा २२ जना रहेकोमा हुट (छत) मा रहेका यात्रु भने हाम फालेर बाँच्न सफल भएको बुर्जाले बताए।

१९ पुस, बैतडी । सुदुरपश्मिका विभिन्न जिल्लामा भुकम्पको धक्का महसुस गरिएको छ । गएराती ११ बजेर २७ मिनेटमा सुदुरपश्चिमका विभिन्न जिल्लामा भुकम्पको धक्का महसुश गरिएको हो ।
बझाङ र डोटीको सिमानामा केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको भुकम्प गएको भुकम्प मापन केन्द लैनचौर काठमाण्डौका प्रमुख सोमलाल सापकोटालेे जानकारी दिनुभयो ।
सुदुपश्चिमका बैतडी, डोटी, बझाङ लगायत विभिन्न जिल्लामा भुकम्पको धक्का महशुस भएपनि अहिलेसम्म क्षतिको कुनै विवरण आएको छै