Wednesday, January 2, 2013

१८ घण्टा पछि फोन सेवा सुचारु

Voice of Gulmi,
अनिल खत्री गुल्मी पौस १८
गुल्मी र आसपासमा क्षेत्रहरुमा नेपाल टेलिकम का ल्यान्डलाइन फोन ,सिडिएमए,पोस्टपेट,प्रिपेट एडिएस एल नेट सेवा बुधवार बिहान १० बजे बाट सुचारु भएको छ ।
मंगलवार दिउसो ३ बजे बाट पाल्पाको रैथुम भन्ने स्थानमा रहेको टावरमा समस्याआउदा अबरुद्ध बनेका नेपाल टेलिकम गुल्मी शाखाका प्रमुख उमानाथ पोखरेलले जानकारी दिनुभयो । अबरुद्ध ल्यान्डलाइन फोन ,सिडिएमए,पोस्टपेट,प्रिपेट एडिएस एल नेट सेवा बुधवार बिहान १०.३० बजे बाट सुचारु भएको छ

No comments:

Post a Comment