Voice of Gulmi,
२० पुस, काठमाठडौं । बिहीबार बेयालतमा पक्राउ परेका नेपाली सनेाका
कर्णेल कुमार लामाका सम्बन्धमा काठमाडौंस्थित परराष्ट्र मन्त्रालयलमा छलफल
शुरु भएको छ । नेपाल सरकारलाई कुनै जानकारी नदिई नेपाली सैन्य अधिकारीलाई
त्यसरी पक्राउ गरिएकोमा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आक्रोश
प्रकट गर्नुभएको छ ।
परारराष्ट्र मन्त्रालयले यसबारे नेपालस्थित बेलायती दूतावासलाई स्पष्टीकरण सोध्ने तयारीसमेत गरेको स्रोत बताउँछ । लामाको गिरफ्तारीबारे अपरान्ह परारष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गर्ने भएको छ ।
सुडान मिसनमा कार्यरत कर्णेल लामालाई श्रीमती भेट्न गएका बेला लण्डनको प्रतिआतंकवादविरोधी मेट्रो प्रहरीले मानवअधिकार उल्लंघनको अपराधमा पक्राउ गरेको हो । पक्राउ बारे नेपाल सरकारलाई कुनै जानकारी गराइएको थिएन ।

No comments:
Post a Comment