Voice of Gulmi,
बैतडी, पुस २५, सिद्धेश्वर ७ को रागाजुजौनामा रूखले च्यापिएर सोमबार दिउँसो सिद्धेश्वर ६, गैराखानका २४ वर्षीय अर्जुनसिंह भाटको मृत्यु भएको छ ।घर निर्माणका लागि सिद्धनाथ सामुदायिक वनमा काट्न लागेको रूख शरीरमाथि ढल्दा च्यापिएर भाट घाइते भएका थिए । उपचारका लागि खोड्पे बजार लैजाँदै गर्दा बाटामा उनको मृत्यु भएको स्थानीय प्रेम भाटले बताए ।

No comments:
Post a Comment