Voice of Gulmi
२० पुस, काठमाण्डौं । थानकोटमा ६ बर्षकी
बालिका माथि भएको यौन दुरव्यवहारको विरोधमा अहिले स्थानीयबासीले काठमाण्डौं
नौबिसे सडकखण्ड अवरुद्ध गरेका छन् । उनीहरुले दोषीलाई कडा भन्दा कडा
कारबाही गर्न माग गर्दै यातायात सेवा अवरुद्ध गरेका हुन् । स्थानीय २६
बर्षका सुमन श्रेष्ठले ६ बर्षकी बालिकालाई यौन दूरव्यवहार गरेका थिए ।
बालिकाको क्रान्ति बाल अस्पतालमा उपचार भइरहेको छ ।
स्थानीयबासीले थानकोट चौकीमा प्रदर्शन जारी रोखका छन् ।
No comments:
Post a Comment