Wherever You Are, the Voice of Gulmi with You.तपाईं जहाँ भए पनि हाम्रो आवाज तपाईंसंगै..
Thursday, January 3, 2013
सुदुरपश्चिममा ४.७ रेक्टर स्केलको भुकम्प
बिजय चालिसे
१९ पुस, बैतडी । सुदुरपश्मिका विभिन्न जिल्लामा भुकम्पको धक्का महसुस
गरिएको छ । गएराती ११ बजेर २७ मिनेटमा सुदुरपश्चिमका विभिन्न जिल्लामा
भुकम्पको धक्का महसुश गरिएको हो ।
बझाङ र डोटीको सिमानामा केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको भुकम्प
गएको भुकम्प मापन केन्द लैनचौर काठमाण्डौका प्रमुख सोमलाल सापकोटालेे
जानकारी दिनुभयो ।
सुदुपश्चिमका बैतडी, डोटी, बझाङ लगायत विभिन्न जिल्लामा भुकम्पको धक्का महशुस भएपनि अहिलेसम्म क्षतिको कुनै विवरण आएको छै
१९ पुस, बैतडी । सुदुरपश्मिका विभिन्न जिल्लामा भुकम्पको धक्का महसुस गरिएको छ । गएराती ११ बजेर २७ मिनेटमा सुदुरपश्चिमका विभिन्न जिल्लामा भुकम्पको धक्का महसुश गरिएको हो ।
बझाङ र डोटीको सिमानामा केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको भुकम्प गएको भुकम्प मापन केन्द लैनचौर काठमाण्डौका प्रमुख सोमलाल सापकोटालेे जानकारी दिनुभयो ।
सुदुपश्चिमका बैतडी, डोटी, बझाङ लगायत विभिन्न जिल्लामा भुकम्पको धक्का महशुस भएपनि अहिलेसम्म क्षतिको कुनै विवरण आएको छै