Wednesday, January 9, 2013

आयल निगमका पूर्व महाप्रवन्धक शर्मा भ्रष्टाचारी ठहर

Voice of Gulmi,

एक वर्ष कैद सजाय

२५ पुस, काठमाडौं । सर्वोच्च अदालतले नेपाल आयल निगमका पूर्व महाप्रवन्धक युवराज शर्मालाई भ्रष्टाचारी ठहर गरेको छ ।
प्रधानन्यायाधीश खिलराज रेग्मी र न्यायाधीश सुशीला कार्कीको संयुक्त इजलासले शमालाई भ्रष्टाचारी ठहर गर्दै एक वर्ष कैद र ५३ लाख ९९ हजार विगो तथा त्यति नै जरिवाना गर्ने फैसला सुनाएको छ

No comments:

Post a Comment