Voice of Gulmi,
अनिल खत्री गुल्मी पौस २०
२१ औ शताब्दीमाको समतामुलक समाज निमार्ण हुन लागेको अबस्थामा देशका
बिभन्नि क्षेत्रमा भएका महिलामाथिका जघन्य हिंसात्मक घट्नाहरुले सदियौदेखि
महिला हक हित र अधिकार लागि लड्दै आइरहेको नेपाल महिला संघ गुल्मीले
अत्यन्त स्तब्ध एबं सम्बन्धीत घटनाहरुप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै
शुक्रबार एक बिज्ञप्ती जारी गदै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधान
मन्त्रीलाइ बिज्ञप्ति पत्र बुझाएका छन । यस्ता खाले घटना दोहोरिइ रहदा पनि
नदेख्ने सरकारलाइ चश्मा उपाहर प्रदान गरेको नेपाल महिला संघ गुल्मीकी
अध्यक्ष बिष्णु सापकोटा द्धारा हस्ताक्षेरित बिज्ञप्तिमा उल्लेख गरिएको छ
२१ औ शताब्दीमाको समतामुलक समाज निमार्ण हुन लागेको अबस्थामा देशका बिभन्नि क्षेत्रमा भएका महिलामाथिका जघन्य हिंसात्मक घट्नाहरुले सदियौदेखि महिला हक हित र अधिकार लागि लड्दै आइरहेको नेपाल महिला संघ गुल्मीले अत्यन्त स्तब्ध एबं सम्बन्धीत घटनाहरुप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै शुक्रबार एक बिज्ञप्ती जारी गदै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधान मन्त्रीलाइ बिज्ञप्ति पत्र बुझाएका छन । यस्ता खाले घटना दोहोरिइ रहदा पनि नदेख्ने सरकारलाइ चश्मा उपाहर प्रदान गरेको नेपाल महिला संघ गुल्मीकी अध्यक्ष बिष्णु सापकोटा द्धारा हस्ताक्षेरित बिज्ञप्तिमा उल्लेख गरिएको छ
No comments:
Post a Comment