Voice of Gulm
24 पुस, दाङ । दाङको तुलसीपुरमा सोमबार साँझ भएको भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । तुलसीपुर नगरपालिका १ गोठीखोलाबाट तुलसीपुर बजार तर्फ आउदै गरेको रा १ प ६७६० नम्वरको मोटरसाईकल तुलसीपुरको शिवनगरमा साँझ करिब साढे ७ बजे दुर्घटना हुदा मोटरसाईकिल चालक हेकुली ९ का ३२ वर्षका सीताराम चौधरीको ज्यान गएको इलाका प्रहरी कार्यालय तुल्सिपुरले जनाएको छ ।

मृतक चौधरी पश्चिमाञ्चल फाइनाइन्स कम्पनी
लिमिटेड तुलसीपुर शाखाको कर्मचारी हुनुहुन्थ्यो । कार्यालको काम सकेर
र्फकदा दुर्घटना भएको थियो । मृतको शवलाइ आज पोष्टमाटम पछि परिवारको जिम्मा
लगाइने इलाका प्रहरी कार्यलय तुलसीपुरले जनाएको छ ।
No comments:
Post a Comment