Voice of Gulmi,
चलचित्रमा
समावेश बेड सिनमा नव नायिका खुशीले कुनै हिचकिचावट बिना नै उत्तेजक दृश्य
दिएकी हुन् । चैत्र ९ गतेबाट काठमाण्डौ बाहिरका हलमा प्रदर्शनमा आउने
तयारीमा रहेको यो चलचित्रलाई पबन बस्नेतले निर्माण गरेका हुन् । चलचित्रमा
राजेश हमाल, साकिरा घिमिरे लगायतका कलाकारको समेत अभिनय छ । चलचित्रमा
अर्जुन पोखरेलले संगीत भरेका छन् ।
नायिका पुजना प्रधानले चलचित्र ‘रक्षा’
मा उत्तेजक बेडसिनको दृश्य दिएपछि यसले खुबै चर्चा पाएको थियो । पुजनाले
नायक अशोक फुयाँलसँग दिएको उक्त बेडसिनका बारेमा थुप्रै टिप्पणी पनि बजारमा
चल्यो । कतिले ‘रक्षा’ सिनेमाले हराउदै गएकी पुजनालाई पुनः चर्चामा
ल्याएको बताए । चलचित्रमा समावेश उक्त बेडसिनले सिनेमाको व्यापारमा समेत
असर पर्ने निर्माणपक्षको सोचाई छ ।
तर
पुजनाले दिएको बेडसिनलाई समेत विर्साउने गरी अर्की एक नायिकाले ‘रक्षा’ मा
उत्तेजक दृश्य दिएकी छिन् । युवतीहरुलाई नेताले कसरी प्रयोग गर्छन् भन्ने
बिषयलाई उठान गरेको चलचित्रमा समावेश एक दृश्यमा नव नायिका खुशी थापा ले
सनसनीपुर्ण बेडसिन दिएकी हुन् । जागरी खानका लागि नेताले युवतीलाई शोषण
गरेको दृश्य देखाउन वेडसिन खिचिएको निर्देशक राजु गिरीले बताए ।
No comments:
Post a Comment