गुल्मी युनाईटेड युवा क्लबको रोपाईजात्राको तयारी पुरा
Voice of Gulmi,
गुल्मी युनाईटेड युवा क्लबको रोपाईजात्राको तयारी पुरा / आज श्री कृष्ण जन्माष्ठमीको अवसर पारि तम्घास नगरमा बिशेष हर्सोल्लासका साथ रोपाईजात्रा पर्व मनाउने चलन परापुर्व कालदेखि चली आएको छ / आज रोपाईजात्राको साथ साथै लाखे नाच , घोडा नाच , मारुली नाच , मयुर नाच पनि देखाइने छ /
No comments:
Post a Comment