Voice of Gulmi,शिबलाल सुबेदी गुल्मी २ चैत्र ।-नेकपा एमाले गुल्मी
क्षेत्र नम्बर २ को दोस्रो क्षेत्रिय अबिधेशन सम्पन्न भएको छ । अबिधेशनले
देवनारायण ज्ञवालीको अध्यक्षतामा सर्वसम्वत ३२ सदस्य नयाँ कार्यसमिती चयन
गरेको छ ।
जसको उपाध्यक्षमा माधव ज्ञवाली, सचिवमा भुवन टण्डन, उप सचिवमा प्रकाश
काफ्ले, लगायत ३२ सदस्य रहनु भएको छ । शनिवार बिहानदेखि शुरु भएको अबिधेशन
राती १२ बजे मात्र सर्वसम्बत नेतृत्व चयन गदै सकिएको थियो । अबिधेशनमा
इलाका नम्बर ५ बाट नेत्र ज्ञवाली, नारायण ज्ञवाली, हुमनाथ ज्ञवाली, इलाका
नम्बर ६ मा शोभाखर पन्त, अर्जुन ज्ञवाली, नरपति काफ्ले, हरि भण्डारी रहनु
भएको छ इलाका ७ मा बिनोद कुमार भुसाल, हरि नारायण कडेल, खुमलाल आचार्य भने
इलाका नम्बर ८ मा अर्जुन आचार्य, बिरेन्द भुसाल, जयलाल आचार्य,गोपाल
मरासिनी, निर्विरोध निर्वाचि हुनुभएको छ । त्यस्तै इलाका नम्बर ९ बाट हरि
बहादुर कुवँर, ढाल बहादुर कार्की र कमल खत्री, जनजातीतर्फ हिरा सिहं
सतुङ्गी र जुक्त बहादुर छन्तेल रहनु भएको छ भने दलितमा गोपाल सुनार, कुष्ण
नेपाली र अर्जुन बिक निर्वाचित हुनुभएको हो । यता महिला तर्फ शान्त्रा
चुदाली, सोनु बराल, सीता कार्की, मिना गौतम रहनु भएको छ । त्यस्तै
मुस्लिममा मोहम्मद सागिर मिया निर्बिरोध निर्वाचित हुनु भएको छ । नयाँ
कार्यसमितीले तिन जनालाई भने मानोनित गर्ने जनाएको छ ।
कार्यक्रममा राष्ट«िय प्रतिनिधि परिÈद् सदस्य निलकण्ठ गौतम, नर्मदा
भण्डारी, मैना भण्डारी, अञ्चल कमिटि सदस्य कोशल पोखरेल, पुर्व जिल्ला अध्यÔ
बोम बहादुर खड्का, जिल्ला उपाध्यÔ मधुकृष्ण्ँ पन्थ, सचिव सोमनाथ सापकोटा,
गुल्मी काडमाण्डौ सम्पर्क मञ्च Ôेत्र नं २ का अध्यÔ रविन्द्र जंङग रायमाझि
लगायतले शुभकामना मन्तव्य व्यतm गर्नुभएको थियो । अबिधेशनको नेकपा एमाले
पोलिटब्युरो सदस्य तथा केन्द्रिय प्रचार बिभाग प्रमुख प्रदीप ज्ञवालीले
उद्घाटन गर्नुभएको थियो ।
No comments:
Post a Comment