Voice of Gulmi,अर्घाखाँची चैत्र ११, एसएलसी
परिक्षामा निष्कासित हुने बिधार्थीको संख्या अर्घाखाँचीमा ८ पुगेको छ
।परिक्षाको मर्यादा बिपरित काम गरेको भन्दै आज सामाजिक बिषयमा अर्घाखाँचीको
जनज्योति उच्चमाबि सन्धिखर्क परिक्षा केन्द्रबाट १ जना बिधार्थी
निष्कासित भएका छन् ।यस अघि बिभिन्न बिषयमा जिल्लाको जनपृय उच्च माबि
असुरकोट परिक्षाकेन्द्र बाट १ जना , बिश्व
उच्च माबि ढाकावाङ परिक्षाकेन्द्र बाट २ जना , सरस्वती माबि सितापुर
वडाचौर परिक्षा केन्द्रबाट २ जना,युवाबर्षा जनता रबिचित्र उच्चमाबि
सन्धिखर्क परिक्षाकेन्द्र बाट १ जना र कालिका नेरा उच्च माबि खन परिक्षा
केन्द्र बाट १ गरि ८ जना बिधार्थी निष्कासित भएका हुन् ।
No comments:
Post a Comment