Voice of Gulmi, अनिल खत्री गुल्मी फाल्गुन २३
गुल्मी जिल्लाबाट दोस्रो संबिधान सभामा प्रतिनिधित्व गर्ने सभासदललाई बिभिन्न संगठन र दलहरुले सम्मान गरेका छन । बिहिवार गुल्मीको सदरमुकाम तम्घासमा जिल्ला स्थित बिभिन्न राजनैतिक दल,नेपाल पत्रकार महासंघ गुल्मी शाखा,आदिवासी जनजाति महासंघ,संञ्चारिका समुहले सयुक्तरुपमा एक कार्यक्रमको आयोजना गरि जिल्लाबाट दोस्रो संबिधान सभामा प्रतिनिधित्व गर्ने ७ जना सभासदलाई सम्मान गरेका छन । गुल्मी जिल्लाको सातौ गणतान्त्रिक जिल्ला परिषदको उदघाटन कार्यक्रममा जिल्ला आएका सबै सभासदलाई एउटै कार्यक्रममा सम्मान गरिएको छ । सम्मान कार्यक्रममा नेपाली काग्रेसका सभासदहरु गुल्मी क्षेत्र नं.१ का कृष्ण छत्याल , क्षेत्र नं.२ का चन्द्र भण्डारी,सुवर्ण ज्वारचन,नेकपा एमालेका सभासदहरु गुल्मी क्षेत्र नं.३ का गोकर्णराज बिष्ट,दिलसोभा पुन,एकिकृत नेकपा माओवादी बाट सभासद सृजना त्रमु र नेकपा मालेकी सभासद कमला बिश्वकर्मा लाई सम्मान सम्मान गरेका छन । सम्मान कार्यक्रममा दलहरुको तर्फबाट बोल्दै नेकपा एमाले गुल्मीका जिल्ला कमिटी उपाध्यक्ष मधुकृष्ण पन्तले संबिधान सभाबाट एक वर्ष भित्र लोकतान्त्रिक संबिधान जारि गर्न र जिल्लाका बिकास निमार्णका काममा ध्यानदिन आग्रह गर्नु भएको थियो । यस्तै कार्यक्रममा पत्रकारको तर्फबाट बोल्दै नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसालले नेपाल पत्रकार महासंघ गुल्मी शाखाको नवनिर्मित भवन निर्माण र पत्रकार अछयकोष स्थापनाको लागी सहयोगर्न र जिल्लाको बिकास निमार्णमा ध्यानदिन आग्रह समेत गरेका छन । कार्यक्रममा बोल्दै नेपाली काग्रेस गुल्मी क्षेत्र नं. २ का सभासद चन्द्र भण्डारीले पत्रकार महासंघको भवन निमार्णमा सहयोग गर्ने प्रतिबद्धता ब्याक्त गदै जिल्लाको बिकस निमार्ण सगै नया संबिधान निमार्ण तर्फ ध्यान दिई रहेको बताउनु भएको थियो । सम्ममान कार्यक्रममा बोल्दै नेकपा मालेकी महिला सभासद कमला बिश्वकर्मा जिल्लाको बिकास निमार्णमा गुल्मी जिल्लाका सबै सभासद एकै ठाउमा उभिएर बिकास निमार्णका काममा ध्यान दिने बताउनु भएको थियो ।

No comments:
Post a Comment