Voice of Gulmi,अनिल खत्री गुल्मी फाल्गुन २२ ।-गुल्मी जिल्लाबाट दोस्रो
संबिधान सभामा प्रतिनिधित्व गर्ने सभासदललाई बिभिन्न संगठन र दलहरुबाट
द्धारा सम्मान गरेका छन । बिहिवार गुल्मीको सदरमुकाम तम्घासमा जिल्ला स्थित
बिभिन्न राजनैतिक दल,नेपाल पत्रकार महासंघ गुल्मी शाखा,आदिवासी जनजाति
महासंघ,संञ्चारिका समुहले सयुक्तरुपमा एक कार्यक्रमको आयोजना गरि जिल्लाबाट
दोस्रो संबिधान सभामा प्रतिनिधित्व गर्ने ७ जना सभासदलाई सम्मान गरेका छन ।








सम्मान कार्यक्रमका तस्विरहरु: अनिल खत्री
No comments:
Post a Comment