Voice of Gulmi,
लक्ष्मन चालिसे माघ २४ बागलुङ― बागलुङको काँडेबास
उचाका तथा थालेपोखरा
खानेपानी समस्याले
सताउने गरेको छ ।
काँडेवासको वडा नं ५ र ७
वडामा पर्ने त्यस
क्षेत्रका वासिन्दा हिउँ
वाध्य रहेका छन ।
वर्षाद्को समयमा पर्या
पानी भएपनी फागुन
देखि असार सम्म प्रत्यक
वर्ष पानीको समस्या
झेल्नु
परेको स्थानियवासीको
। भौगौलिक बनावटले
निकै उच्च
स्थानमा रहेका उचाका र
थालेपोखरामा हिउँदको
आकासे पानीबाट
कष्टकर
जीवन गुजार्नु पर्ने
बाध्यता रहेको स्थानिय
समाजसेवी भिम सेरचनले
वताउनुभयो ।
उचाका गाउँका १८
घरधुरी र एक
बिद्यालयमा २०६९
सालदेखि घैटोमा आकासे
पानी सँकलन
गरि प्रयोग
गर्ने गरिएको छ ।
घैंटोमा संकलन
गरिएको पानीकै
भरमा हिउँदका ४
महिना गुजार्नु
परेको स्थानिय
थालेपोखरा प्राविका प्
चन्द्रमणि चालिसेले
वताउनुभयो ।
पश्चिम नेपाल
खानेपानी तथा सरसफाई
कार्यक्रम, जिबिस,
गाविस र जनश्रमदान
गरि ११ लाख २८ हजार
को लागतमा निर्माण
गरिएका घैँटाहरुमा पान
गरिदै आएको छ । यसबाट
सीमित पिउने
पानीको जोहो भएपनि ब
तथा सरसफाईको लागि घ
पानी बोक्नुपर्ने
बाध्यता छ । त्यस्तै
थालेपोखरामा निर्माण
गरिएका ४
ओटा साझा पानी ट्याङ्क
दर्जनौ घरपरिबारले
हिउदको समयमा गुजारा
समाजसेवि शेरचनले
भनाई
छ ।
आर्थीक अबस्था कमजोर
भएका यस
क्षेत्रका बासिन्दाले
घरदेखि ३ देखि ४
किलोमिटर
टाढा खानेपानीको मुहा
भएपनि पानी गाउँमा ल्य
नसकेको बताएका छन ।
कांडेबास बजार देखि ४/५
घण्टाको पैदल
दुरीमा रहेको यस
क्षेत्रका बासिन्दाखानेप
ी समस्याकै
कारण बेसी तिर बसाई
सर्न थालेका छन ।
आर्थीक
अवस्था सुधारेकाहरु
वसाँई
सरिसकेका स्थानिय
गुञ्जवहादुर केसीले
वताउनुभएको छ ।
No comments:
Post a Comment