Voice of Gulmi,काठमाडौ, फागुन १२– मन्त्रिपरिषद विस्तारअघि कांग्रेस र एमालेबीच मन्त्रालय बाँडफाँडमा सहमति भएको छ ।
दुई पार्टीको वार्ता टोलीबीच सोमबार बिहान
बसेको बैठकले मन्त्रालय बाँडफाँडको टुंगो लगाएको हो । भागबण्डा सजिलो
बनाउन दुई पार्टीले मन्त्रालयलाई तीन भागमा वर्गीकरण गरेका छन् ।
सहमति अनुसार मन्त्रालय बाँडफाँडको सूची यस्तो छ:
No comments:
Post a Comment